ad1

Friday, June 3, 2016

नेपाली फन्नी जोक्सII



नेपाली फन्नी जोक्सII

 * शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो एकदम मिठो थियो ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा A/C चलाऊदा कोठाको झ्याल ढोकाहरु किन बन्द गरिन्छ ? राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि

 * एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

 * प्रेमीहैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीकाअहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमीबुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीकाआमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न

 * बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ ?

 * गीता : सिता अब महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ? गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : " निदाएको थिए भनेर!!

 * बाबु आमा छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ छोराले त्यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्नखोज्दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्दा हिड्दै बाबु चाही लडेछ हत् पत् आमाले उठाउन खोज्दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा अर्कै बुबा खोजिदिउला

 * तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ ??’‘चुप लाग !! बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो पहिलोले भन्यो *

 एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर

फ्नो सर्टमा लुकाउदै थियो यो एउटा मेनेजरले देखेछ रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर *

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा हामी तरुनी केटीहरुलाई पो ..बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि *

 शिक्षक : राम भन काल कती प्रकारको हुन्छ ? राम : प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम :सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज उनिलाई माया गर्छु भोली उसलाई भगाएर लानेछु
Chat Conversation End

No comments:

Post a Comment