ad1

Friday, June 3, 2016

राजेश हमाल जोक्स 4

राजेश हमाल जोक्स 4

 
* विहानको सिरेटो जाडो। कलेज जाने ठिटा-ठीटीहरूले बस भरिएको छ। म एक कुनामा बसेर उनीहरूका उमङ्ग, उत्साह, र आफुलाई उट्पट्याङ लाग्ने गफका भाका सुन्ने कोशिस गर्छु। “यस्तै हो भने दार्जिलिङलाई नेपालले लिन्छ” एउटाले विश्लेषण गर्छ। “खै यार! बरू मलाई त नेपाल नै टुक्रन्छ जस्तो लाग्छ”, अर्कोले आफ्नो कुरा राख्छ। अर्को कुनामा बस्ने दुई युवतीले कुनै केटाले दिएको बर्थडे गिफ्टका बारेमा कमेन्ट गर्दैथिए। “खाते, गिफ्ट त रोज्न आउनु पर्छ नि”। त्यहीँ त भन्या “एटिन्थ सेन्चुर

* यो गाडी को नम्बर प्लेटको अन्तिम अक्षर ख, झ,ज किन हुन्छ था छ ?
- ट्याक्सी , बा १ ज : जथाभावी रोक्ने अनी भाडा लिने भएर
- टेम्पो, बा १ ह : खाको खाना बाहिर निस्कने गरी हल्लाउने भएर
- बस, बा १ ख : खलासीले प्यासेन्जर गुन्द्रुक खान्देको जसरी खान्द्ने भएर
- मोटरसाइकल, बा १ प : जाम मा कती न केही बिते जसरी सडकको पेटी पेटी गुडाउने भएर
- सरकारी गाडी, बा १ झ : झल्लु टाइप को मान्छे चढने भएर
- संस्थानको गाडी, बा १ म : अरुको भए पनि मेरो भनेर मान्छे चढ्ने भएर
- प्राइभेट गाडी, बा १ च : चानचुन मान्छेले किन्न नसक्ने भएर


* सासुलाई आफ़्नी बुहारीले कत्तिको माया गर्दीरहेछ भनेर
जान्न मन लागेछ अनि एकदिन सुत्ने बेलामा बुहारीसंग
परिक्षा लिईछन।
सासु= भन बुहारी म खाटमा बसे भने तिमी कहाँ बस्छ्यौ?
बुहारी =म टेबलमा बस्छु आमा।
सासु= म टेबलमा बसे भने तिमी कहाँबस्छ्यौ ?
बुहारी=म पिर्कामा बस्छु आमा।
सासु=म पिर्कामा बसे भने तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म भुँईमा बस्छु आमा।
सासु=म भुँईमा बसेभने तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म खाल्डोमा बस्छु आमा।
सासु=म खाल्डोमा बसे भने तिमी कहाँ बस्छ्यौ ?
बुहारी= माथीबाट माटोले पुरेर त्यही माथी बस्छु।


* अंग्रेजीमा खप्पिस भइछे,
'आमा' लाइ 'मदर, भन्ने सुन्या थिएँ,
...
आजकल 'मम्' भन्न थालिछ,
यति सम्म त ठिकै थियो,



हुँदा-हुँदा आजभोली त,
आमाकी दिदि लाइ 'मेक्सिमम'
अनि
आमा कि बहिनि लाइ 'मिनिमम' पो,
भन्न थालिछे...!!
(हदै नखरा देखाउछन यार


* बाउ : त Math मा किन फैल भईस शेरे ?
शेरे : Teacher ले भन्छ 3+5=8
अर्को दिन भन्छ 4+4=8
फेरी अर्को दिन भन्छ 6+2=8
त्यो आफै त sure छैन, म कसरी पास
हुनु ?
* सेरे कॊ छॊरॊ बिहानै गाला फुल्लाएर रुंदै बसेकॊ देखेर सॊध्यॊ- हैन एई तंलाई के भॊ? किन रुन्छस् एका बिहानै?

No comments:

Post a Comment