नेपाली गजब जोक्स 1
* भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
* उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केिह होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥

* एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले
तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।

* ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"

* (एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो। केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन

* छोरा :" मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।"
मम्मी : "याद छ छोरा, तर किन र ?"
छोरा :"मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो

* बच्चा:(पाहुनालाई) "हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ ?"
पाहुना: "किन र बाबु ?"
बच्चा: "बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो"

*
एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: सुन्न आज एउटा बाघले म सँग गफ
गर्यो ।
दोस्रो शिकारि: "के भन्यो ?
शिकारिले भन्यो, जसरि मैले उतिर बन्दुक
तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो

* एकदिन
माग्ने बुढा बजारबाट घर तिर फर्कदै थिए । बिच बाटोमा पुगेपछी उसको टाउकोमा
माथि उडिरहेको एउटा भगेराले उसको टाउको मा आची गरेछ यो देखेर निरास भएको
माग्ने बुढाले माथि तिर हेर्दै भनेछन, "भगवान तपाईंलाई लाख लाख नमस्कार
तपाईंले धन्न गाई भैसिलाई चाही उड्ने बनाउनु भएन

No comments:
Post a Comment