राजेश हमाल जोक्स 2
* राजेश दाइले जिन्दगीमा जम्मा दुई पटक मात्र दीपावली मनाएका छन्, ती दुई दीपावलीलाई मानिसहरूले प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धका रूपमा चिनेका छन्
* जसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ,
जसरी एम्बुसमा परेको पुलिस च्युइगम पड्काउँदा तर्सिन्छ,
त्यसरी नै राजेश दाइले एकपल्ट पिटेको मान्छे फलाम देख्दा तर्सिन्छ ।
* एकपटक रजनीकान्तले राजेश हमालसँग सोधेछन् : राजेश दादा ह्वाट इज द स्पिड अफ टाइम ?
राजेश दाइले नसोची तत्कालै उत्तर दिए : वान सेकेन्ड पर सेकेन्ड
* एकदिन एउटा किसानले आफ्नो धानबारीमा राजेश दाइको बुख्याचा बनाएर राखेछ, अनि थाहा छ के भयो ?
भोलिपल्टदेखि सबै चराले पहिले-पहिले लगेको धान पनि फिर्ता ल्याइदिएछन् ।
(यो वास्तविक घटना हो)
* राजेश हमालले लामखट्टेबाट सर्ने रोगको रोकथामका लागि रेशमको बलियो झुल बुनेर उक्त झुलले सम्पूर्ण विश्वलाई ढाकिदिने बताउनुभएको छ । आजको मुख्य समाचार यति नै हो
* एक दिन राजेश दाइको घनिष्ठ मित्रको मानसिक सन्तुलन बिगि्रएछ, र उसलाई मानसिक अस्पतालमा भर्ना गरिएछ । साथीलाई भेट्न राजेश दाइ अस्पताल जानुभएछ ।
राजेश दाइ : लौ तिमीले मलाई बिर्सिएको ? म राजेश हमाल के त, तिम्रो बच्चादेखिको साथी ।
उनको कुरा सुनेर त्यो मानसिक सन्तुलन बिगि्रएको साथी मरी-मरी हाँसेछ र भनेछ : सुरु-सुरुमा यहाँ आउँदा म पनि रजनीकान्त थिए, दुइ चार दिन बस, ठीक हुन्छ ।
* रजनीकान्त : एउटा प्रश्न सोधूँ ?
राजेश दाइ : सोधिसकिस् ।
रजनीकान्त : अर्को सोधूँ ?
राजेश दाइ : भर्खरै सोधिस् ।
रजनीकान्त : जम्मा चारवटा प्रश्न सोधूँ ?
राजेश दाइ : के रे ? फेरि भन् ।
रजनीकान्त : मैले भनेको जम्मा ४ वटा प्रश्न सोधूँ ?
रजनीकान्त : (दिक्क हुँदै) छैन दाइ ।
* रजनी : मेरो यो जिन्सलाई २ हजार ५ सय रुपैयाँ पर्यो, यो सर्टलाई २ हजार रुपैयाँ पर्यो, यो जुत्तालाई ५ हजार रुपैयाँ हालें ।
राजेश हमाल : चुप लाग, पहिले पाइन्टको फस्नर बन्द गर, २५ रुपैयाँ जाने फुलबुट्टे पेन्टी देखिएको छ ।
* राजेश हमाल र रजनीकान्त फलास खेल्दै थिए ।
राजेश दाइ (अचम्मित) : ३ वटा एक्का परेको छ ।
तर राजेशले रजनीकान्तलाई जित्न सकेनन्, किन थाहा छ ?
रजनीकान्तलाई ३ वटा रा
No comments:
Post a Comment