नेपाली गजब जोक्स 2
* मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ??
बान्द्रे : कस्ती छ तेरी छ्प्की ?
मुन्द्रे : च्वाँक छ नि यार
बान्द्रे : तेसो भये मेरो नम्बर दे न त
* शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थी :(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर

* कक्षामा
शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न
लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: सर! थप कपी

* प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि

* नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्

* दुईजाना साथी(राम र स्याम) कुरा गर्दै छन।
राम: स्याम म त अफिस जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस?
स्याम:म पनि तैले जस्तै गर्छु, त अफिस गएपछि

* कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त
* बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस

* श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
सुगम : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन

* दुइ जना सिकार खेल्दै थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो बाघलाइ किन जित् नु पय्यो,तलाइ जिते भै हाल्यो नि
No comments:
Post a Comment