ad1

Friday, June 3, 2016

राजेश हमाल जोक्स I

राजेश हमाल जोक्स 1
 
 
* भक्त (महादेव सँग): प्रभु तपाईँ को त्रिशुल खोइ त ?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन ?
महादेव: चाउमिन खान चाहियो रे के।


* ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु


* चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो हे. हे. हे. हे.याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन


* राजेश दाइको लाईटर हराएको हुँदा दाईले आज सिग्रेट तान्नै पाउनुभएन नी । पछी पो पत्ता लाग्यो दाईको सल्काउने फेल्म (flame) त ओलम्पिक टर्च बाल्न सोची पो लगेको रहेछन।

* एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन्


* शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै
राजेश दाई : ओए ...शिबे, किन रोको यार त
शिब : गर्न भनेर मेरो औला नै काटी दियो यार
राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको
भूवन : मेरो त गर्न पर्छ रे ...उ हु उ हु


* एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस





* रज्निकान्त:तलाइ एउता प्रस्न सोधू?
राजेश दाइ:सोधि सकिस्।
रज्निकात:अर्को सोधु?
राज

No comments:

Post a Comment