ad1

Friday, June 3, 2016

नेपाली फन्नी जोaक्स I



नेपाली फन्नी जोaक्स 1



1
दार्ही बूढोः छोरा
पछि कति आउँछ भन त् ?
धुर्मुसेः , ,
दारी बूढोः बाबा पढाइमा तगडा मेरो छोरो,
अनि पछि कति आउँछ भन ?
धुर्मुसेः , , १०
दार्ही बूढोः बाफ रे, अनि १० पछि नि ?
धुर्मुसेः गुलाम, मिस्सी, बास्सा।



  2 .
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो कालो आफ्नो स्वास्नीको मा गयो सोध्यो :
"
हैन पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको कि छैन भनेर


  3.
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस
साहुजी : यो लिनुहोस् राम्रो
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन


  4.
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो पुलिस आएर त्यो चोरलाई समातेर लग्यो
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो


  5.
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , जना साथी बोटल रक्सी , नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो


6.
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ
श्याम : हो अनी के उसले साचै सक्यो यस्तो गर्न ? राम : , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्&Amp;Zwj;यो


  7.
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै
साथी : हो ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग बिहे गरेको छु


  7.
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको
स्वास्नी Frown EmoticonDescription: https://www.facebook.com/images/emoji.php/v5/z22/1/16/1f61e.png खुशी हुँदै ) हो कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए जिउदो हुँदै पाई रहेको छु नि



पुलिश Frown EmoticonDescription: https://www.facebook.com/images/emoji.php/v5/z22/1/16/1f61e.png डाँकालाई ) भोली बिहान बजे तिमीलाई फासी दिईनेछ
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने बिहान बजे सम्म सुतिरहेको हुन्छु


  8.
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन एउटा बुढा मान्छेले यो देखेछ बच्चाको अगाडि आएर सोधेछ
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु
बुढा (घन्टीको बटन थिच्दै) : बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ


  9 .  
जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो

बच्चा:- तेरो बाउ के हो हाम्रो बा ले प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो

बच्चा:- तिमीहरुको बाउ के हो , हाम्रो बा ले झन् पादयो भने कट्टुनै फाट्छ।

No comments:

Post a Comment