नेपाली मजेदार जोक्स 1
* हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ ..
भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन”
हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?
भिखारी खुशी हुँदै : “छ हजुर्, छ !
* धुर्मुस : ममी आज खाना सँग क बनाउनु भको छ ?
ममी : फर्सी को सब्जी छ बाबु !
धुर्मुस : ह्या.. तपाईं पनि जैले तेही बनाउनु हुन्छ!!!
ममी : यस्ता नाटक चै तेरो बुढी को आगाडी गर्नु, उस्ले जे बनाए पनि चुप-चाप खालास !!!!
(रिसाउदै)
धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
श्रीमती : फर्सी को सब्जी छ नि हजुर ।
धुर्मुस : के… के रे …. फ…. फर्सी ? ? ?
श्रीमती : यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु नि… त्यो बेल चै हजुरको मुख बाट एक शब्द नै निस्किदैन ..
धुर्मुस : खै देउ तेइ भए नि खान्छु !
( बिचरा धुर्मुस र धुर्मुस जस्तो केटा हामी )
* बुटवलमा एउटा धेरै पुरानो मन्दिर रहेछ त्यहाँ जो सुकै मान्छे पनि नराम्रो नियत लिएर जान्छ, तुरुन्तै भस्म हुदो रहेछ ! ।
एक दिन सुसिल कोइराला गएछन् ठाँउ को ठाँउ जलेर खरानी भएछन् !
एक दिन सुसिल कोइराला गएछन् ठाँउ को ठाँउ जलेर खरानी भएछन् !
प्रचण्ड गएछन् त्यो पनि खरानी भएछन्
बाबुराम गएछन् त्यो नि ध्वोस्त भएछन्
एक दिन यो सब कुरा सुनेर रेखा थापालाइ बडि उत्सुकता जागेछ अनि रेखा थापा पनि तेहि मन्दिर मा गैछिन्
पछि एसो जाँच गर्दा त मन्दिरमा भगवान कै नियत खराब भस्म भएछन ।
* जस्को चै बुद्धी जेनतेन “KB” मा हुन्छ उस्लाई नै “बुद्धी GB” भनिन्छ हाम्रो नेपालमा
* नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस्
सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस्
मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने?
* एउटा केटीलाई ५ करोडको चिट्ठा परेछ ।
चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट एस्तो खबर सुन्दा केटी अचानक धेर खुशी भयर ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुरा केटी लाई भन्ने जिम्मा दिएछ ।
बाबा जोगी बनेर उक्त केटीको घर गएछ र हात हेर्दिन्छु भनेछ । हात हेर्दै भनेछ, “सोछ तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी क गर्छौ ?”
केटी : ५ करोड पाएँ भने त… तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आधी इनाम तपाइँलाई दिन्छु…
यती कुरा भन्दै केटी बाबालाई हेर्छे त बाबा अगिनै सेन्टी फ्लयाट
त्यो एक नम्बरको बोका हो ।
* ( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
( अर्को दिन )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । । । । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । । । । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
(तेस्रो दिन )
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन अनि घरमा काम गर्नेलाई सोद्छ…
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्काल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन… के भो र ?
काम गर्ने : खै के भन्नु… मालिक्नी जहिले बाहिरा जानु हुन्छ अनि मिक्सर पनि सँगै लानुहुन्छ ।
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन अनि घरमा काम गर्नेलाई सोद्छ…
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्काल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन… के भो र ?
काम गर्ने : खै के भन्नु… मालिक्नी जहिले बाहिरा जानु हुन्छ अनि मिक्सर पनि सँगै लानुहुन्छ ।
* ( बाबु छोरलाई सम्झाउँदै )
बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन ।
बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन ।
छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।
* शेरे र शेरेको साथी आपसमा कुरा गर्दै :
शेरे : आज रातिको प्लान के छ त यार ?
साथी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ????
शेरे : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
साथी : हाहाहा … किन …नि ..?
शेरे : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु…. के यार