ad1

Friday, June 10, 2016

नेपाली मजेदार जोक्स 1

नेपाली मजेदार जोक्स 1

 
* हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ ..
भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन”
हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?
भिखारी खुशी हुँदै : “छ हजुर्, छ !
हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?


* धुर्मुस : ममी आज खाना सँग क बनाउनु भको छ ?
ममी : फर्सी को सब्जी छ बाबु !
धुर्मुस : ह्या.. तपाईं पनि जैले तेही बनाउनु हुन्छ!!!
ममी : यस्ता नाटक चै तेरो बुढी को आगाडी गर्नु, उस्ले जे बनाए पनि चुप-चाप खालास !!!!
(रिसाउदै)
धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
(बिहे पछि)
धुर्मुस : आज के छ खानामा प्यारि ?
श्रीमती : फर्सी को सब्जी छ नि हजुर ।
धुर्मुस : के… के रे …. फ…. फर्सी ? ? ?
श्रीमती : यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु नि… त्यो बेल चै हजुरको मुख बाट एक शब्द नै निस्किदैन ..
धुर्मुस : खै देउ तेइ भए नि खान्छु !
( बिचरा धुर्मुस र धुर्मुस जस्तो केटा हामी )


* बुटवलमा एउटा धेरै पुरानो मन्दिर रहेछ त्यहाँ जो सुकै मान्छे पनि नराम्रो नियत लिएर जान्छ, तुरुन्तै भस्म हुदो रहेछ ! ।
एक दिन सुसिल कोइराला गएछन् ठाँउ को ठाँउ जलेर खरानी भएछन् !
प्रचण्ड गएछन् त्यो पनि खरानी भएछन्
बाबुराम गएछन् त्यो नि ध्वोस्त भएछन्
एक दिन यो सब कुरा सुनेर रेखा थापालाइ बडि उत्सुकता जागेछ अनि रेखा थापा पनि तेहि मन्दिर मा गैछिन्
तर रेखा सहि सलामत घर फर्किछन्
पछि एसो जाँच गर्दा त मन्दिरमा भगवान कै नियत खराब भस्म भएछन ।

* जस्को चै बुद्धी जेनतेन “KB” मा हुन्छ उस्लाई नै “बुद्धी GB” भनिन्छ हाम्रो नेपालमा
* नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस्
मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यससेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुहोस।

* एउटा केटीलाई ५ करोडको चिट्ठा परेछ ।
चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट एस्तो खबर सुन्दा केटी अचानक धेर खुशी भयर ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुरा केटी लाई भन्ने जिम्मा दिएछ ।
बाबा जोगी बनेर उक्त केटीको घर गएछ र हात हेर्दिन्छु भनेछ । हात हेर्दै भनेछ, “सोछ तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी क गर्छौ ?”
केटी : ५ करोड पाएँ भने त… तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आधी इनाम तपाइँलाई दिन्छु…
यती कुरा भन्दै केटी बाबालाई हेर्छे त बाबा अगिनै सेन्टी फ्लयाट


* मुस्कान केटीहरुको केवल एक धोका हो,
जस्ले त्यस्लाई LOVE सम्झन्छ
त्यो एक नम्बरको बोका हो ।

* ( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
( अर्को दिन )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । । । । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
(तेस्रो दिन )
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन अनि घरमा काम गर्नेलाई सोद्छ…
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्काल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन… के भो र ?
काम गर्ने : खै के भन्नु… मालिक्नी जहिले बाहिरा जानु हुन्छ अनि मिक्सर पनि सँगै लानुहुन्छ ।

* ( बाबु छोरलाई सम्झाउँदै )
बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन ।
छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।






* शेरे र शेरेको साथी आपसमा कुरा गर्दै :
शेरे : आज रातिको प्लान के छ त यार ?
साथी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ????
शेरे : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
साथी : हाहाहा … किन …नि ..?
शेरे : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु…. के यार

Sunday, June 5, 2016

लोकप्रिय नेपाली जोक्स 3

लोकप्रिय नेपाली जोक्स 3




 
* एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु


* दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो
रपहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको। त्यातिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले


* सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’
राम बहादुर, ‘बन्दुक हो सर ‘
अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’
अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’
दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |


* भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती होईन खानेकुरा चाहिइको

* पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त


* कान्छा र काले यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
काले : के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
कान्छा : आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।


* छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।

* दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २

लोकप्रिय नेपाली जोक्स 2

लोकप्रिय नेपाली जोक्स 2




 
* सपन डाक्टरकोमा पुग्छ ।
डाक्टर अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर । डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ ।


* एउटा मान्छेले अर्को शहरमा नौकरी पाएछ । त्यहाँ पुगेपछी उस्ले श्रीमतिलाई SMS गर्ने बिचार गरेछ । तर गल्तिले त्यो SMS अर्कै महिलाकहाँ पुगेछ । ती महिलाको पति भर्खरै मरेको रैछ । त्यो SMS पढ्नसाथ महिला त बेहोश ।
SMS यस्तो थियो “म यहाँ सकुशल पुगें । यहाँ मोबाइल को सुविधा पनि छ । तिमी उदास नहुनु, २-३ दिनमा म तिमीलाई पनि यतै बोलाउँछु ।


* एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।


* युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त 
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।


* एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खु
ट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।

* श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बा

Friday, June 3, 2016

लोकप्रिय नेपाली जोक्स 1

लोकप्रिय नेपाली जोक्स 1





 
* तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर…अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!

 
* आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”
दोस्रो मान्छेले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?


* एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ


* एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन


* बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस

* केटा : तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
केटी : किन ?
केटा : म हिजो तिम्रो घर गएको थिएँ
केटी : के मेरो बाबासँग भेट भयो ?
केटा : होईन तिम्रो बहिनिसँग भेट भको थियो


* मुन्द्रेको बाउ ५ वर्षपछि अमेरिकाबाट फर्केर नेपाल आएपछि ।
बुबा : छोरा आमा खोई त ?
मुन्द्रे : आमा त मरिसकिन ।
बुबा : अनि तैँले मलाई किन पहिलेनै नभनेको त ?
मुन्द्रे : तपाई नेपाल आएपछि सर्प्राइज दिउ भनेर
* काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु

राजेश हमाल जोक्स 4

राजेश हमाल जोक्स 4

 
* विहानको सिरेटो जाडो। कलेज जाने ठिटा-ठीटीहरूले बस भरिएको छ। म एक कुनामा बसेर उनीहरूका उमङ्ग, उत्साह, र आफुलाई उट्पट्याङ लाग्ने गफका भाका सुन्ने कोशिस गर्छु। “यस्तै हो भने दार्जिलिङलाई नेपालले लिन्छ” एउटाले विश्लेषण गर्छ। “खै यार! बरू मलाई त नेपाल नै टुक्रन्छ जस्तो लाग्छ”, अर्कोले आफ्नो कुरा राख्छ। अर्को कुनामा बस्ने दुई युवतीले कुनै केटाले दिएको बर्थडे गिफ्टका बारेमा कमेन्ट गर्दैथिए। “खाते, गिफ्ट त रोज्न आउनु पर्छ नि”। त्यहीँ त भन्या “एटिन्थ सेन्चुर

* यो गाडी को नम्बर प्लेटको अन्तिम अक्षर ख, झ,ज किन हुन्छ था छ ?
- ट्याक्सी , बा १ ज : जथाभावी रोक्ने अनी भाडा लिने भएर
- टेम्पो, बा १ ह : खाको खाना बाहिर निस्कने गरी हल्लाउने भएर
- बस, बा १ ख : खलासीले प्यासेन्जर गुन्द्रुक खान्देको जसरी खान्द्ने भएर
- मोटरसाइकल, बा १ प : जाम मा कती न केही बिते जसरी सडकको पेटी पेटी गुडाउने भएर
- सरकारी गाडी, बा १ झ : झल्लु टाइप को मान्छे चढने भएर
- संस्थानको गाडी, बा १ म : अरुको भए पनि मेरो भनेर मान्छे चढ्ने भएर
- प्राइभेट गाडी, बा १ च : चानचुन मान्छेले किन्न नसक्ने भएर


* सासुलाई आफ़्नी बुहारीले कत्तिको माया गर्दीरहेछ भनेर
जान्न मन लागेछ अनि एकदिन सुत्ने बेलामा बुहारीसंग
परिक्षा लिईछन।
सासु= भन बुहारी म खाटमा बसे भने तिमी कहाँ बस्छ्यौ?
बुहारी =म टेबलमा बस्छु आमा।
सासु= म टेबलमा बसे भने तिमी कहाँबस्छ्यौ ?
बुहारी=म पिर्कामा बस्छु आमा।
सासु=म पिर्कामा बसे भने तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म भुँईमा बस्छु आमा।
सासु=म भुँईमा बसेभने तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म खाल्डोमा बस्छु आमा।
सासु=म खाल्डोमा बसे भने तिमी कहाँ बस्छ्यौ ?
बुहारी= माथीबाट माटोले पुरेर त्यही माथी बस्छु।


* अंग्रेजीमा खप्पिस भइछे,
'आमा' लाइ 'मदर, भन्ने सुन्या थिएँ,
...
आजकल 'मम्' भन्न थालिछ,
यति सम्म त ठिकै थियो,



हुँदा-हुँदा आजभोली त,
आमाकी दिदि लाइ 'मेक्सिमम'
अनि
आमा कि बहिनि लाइ 'मिनिमम' पो,
भन्न थालिछे...!!
(हदै नखरा देखाउछन यार


* बाउ : त Math मा किन फैल भईस शेरे ?
शेरे : Teacher ले भन्छ 3+5=8
अर्को दिन भन्छ 4+4=8
फेरी अर्को दिन भन्छ 6+2=8
त्यो आफै त sure छैन, म कसरी पास
हुनु ?
* सेरे कॊ छॊरॊ बिहानै गाला फुल्लाएर रुंदै बसेकॊ देखेर सॊध्यॊ- हैन एई तंलाई के भॊ? किन रुन्छस् एका बिहानै?

राजेश हमाल जोक्स 3

राजेश हमाल जोक्स 3





 
* राजेश दाइ : यो बाख्रो कति रुपैयाँको हो ?
बाख्रा मालिक : ३८ हजार रुपैयाँको दाइ
(राजेश दाइ हैरान हुँदै)
आम्मामा यो टचस्क्रीनवाला हो कि क्या हो ?

 * राजेश दाइले दसैंको समय पारेर लेखेका केही कविता :
गरिबको घरमा खसी लिएर आऊ दसैं
संविधान लेख्न मसी लिएर आऊ दसैं
कत्ति भयो होला चाडपर्व नमानेको पनि
परदेशीको मनमा पसी लिएर आऊ दसैं
छेक्ला, थुन्ला प्रवासले नेपाली पौरखीलाई
दुई चार रात बसी लिएर आऊ दसैं
न लेखे संविधान यी नामर्दले यसपालि
पाता फर्काई बाँध्ने डोरी लिएर आऊ दसैं ।

* राजेश दाइका केही उखान :
राजेश दाइको गोरुको सिंग नभए पनि त्यसलाई तिखे नै भनिन्छ ।
आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ ।
राजेश दाइ रातभरि कराउनुभयो भने दक्षिणामात्र होइन, हामी सबै हराउँछौं ।
हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात, राजेश दाइले रोपेको बिरुवाको पात, हाँगा, जरा, माटो सबै चिल्लो ।
राजेश हमालबाहेक जो चोर उसको ठूलो स्वर ।

* राजेश दाइको अर्को सिर्जना
दसैं उपहार कार्यक्रम
यता उपहार उता उपहार
जताततै उपहारै उपहार
डोको किन्दा नाम्लो उपहार
खसी किन्दा दाम्लो उपहार
शाकाहारीलाई मासु उपहार
बिहे गरे सासू उपहार
क्रिम किने लाली उपहार
दिदी भगाए साली उपहार
फुटबल खेल्दा गोल उपहार
ट्वाकेन्द्रलाई झोल उपहार
श्रीमतीका लागि माला उपहार
चुम्बन गर्न गाला उपहार

* राजेश दाइ भन्छन् : पानी खोज्दा बियर भेटियोस्, धारो खोल्दा वाइन बगोस्, कुखुरा खाँदा साँप्रो परोस्, खसीको मासु खाँदा ह्याकुलो आओस्, सबैलाई दसैंको शुभकामना ।

* दसैंको मुखमा मुख्य समाचार
भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ । साइकल चालक राजेश हमाल चाहिँ फरार छन् ।

* केही रोचक कुरा :
राजेश दाइ हत्केलाले सूर्य छेक्न सक्नुहुन्छ ।
ताल परे पनि राजेश दाइ हमाल नपरे पनि हमाल ।
राजेश दाइ नयाँ किताब पढ्छन् अनि कोट पनि नयाँ नै लगाउँछन् ।
राजेश दाइ रोम गए पनि आफ्नै स्टाइल फलो गर्छन् ।
राजेश दाइ होइनन् चोर, तर पनि उनकै छ सबैभन्दा ठूलो स्वर ।
राजेश दाइले एउटा कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेर सोझो बनाउनु'भो ।
राजेश दाइका लागि बाँदरको पुच्छर लौरो पनि हो, हतियार पनि हो ।
राजेश दाइको काम जतातिर, कुम्लो

राजेश हमाल जोक्स 2

राजेश हमाल जोक्स 2





* राजेश दाइले जिन्दगीमा जम्मा दुई पटक मात्र दीपावली मनाएका छन्, ती दुई दीपावलीलाई मानिसहरूले प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धका रूपमा चिनेका छन्

* जसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ,
जसरी एम्बुसमा परेको पुलिस च्युइगम पड्काउँदा तर्सिन्छ,
त्यसरी नै राजेश दाइले एकपल्ट पिटेको मान्छे फलाम देख्दा तर्सिन्छ ।

* एकपटक रजनीकान्तले राजेश हमालसँग सोधेछन् : राजेश दादा ह्वाट इज द स्पिड अफ टाइम ?
राजेश दाइले नसोची तत्कालै उत्तर दिए : वान सेकेन्ड पर सेकेन्ड

* एकदिन एउटा किसानले आफ्नो धानबारीमा राजेश दाइको बुख्याचा बनाएर राखेछ, अनि थाहा छ के भयो ?
भोलिपल्टदेखि सबै चराले पहिले-पहिले लगेको धान पनि फिर्ता ल्याइदिएछन् ।
(यो वास्तविक घटना हो)

* राजेश हमालले लामखट्टेबाट सर्ने रोगको रोकथामका लागि रेशमको बलियो झुल बुनेर उक्त झुलले सम्पूर्ण विश्वलाई ढाकिदिने बताउनुभएको छ । आजको मुख्य समाचार यति नै हो


* एक दिन राजेश दाइको घनिष्ठ मित्रको मानसिक सन्तुलन बिगि्रएछ, र उसलाई मानसिक अस्पतालमा भर्ना गरिएछ । साथीलाई भेट्न राजेश दाइ अस्पताल जानुभएछ ।
दाइलाई देखेर उसले सोधेछ : बाबु तिमी को हौं ?
राजेश दाइ : लौ तिमीले मलाई बिर्सिएको ? म राजेश हमाल के त, तिम्रो बच्चादेखिको साथी ।
उनको कुरा सुनेर त्यो मानसिक सन्तुलन बिगि्रएको साथी मरी-मरी हाँसेछ र भनेछ : सुरु-सुरुमा यहाँ आउँदा म पनि रजनीकान्त थिए, दुइ चार दिन बस, ठीक हुन्छ ।


* रजनीकान्त : एउटा प्रश्न सोधूँ ?
राजेश दाइ : सोधिसकिस् ।
रजनीकान्त : अर्को सोधूँ ?
राजेश दाइ : भर्खरै सोधिस् ।
रजनीकान्त : जम्मा चारवटा प्रश्न सोधूँ ?
राजेश दाइ : के रे ? फेरि भन् ।
रजनीकान्त : मैले भनेको जम्मा ४ वटा प्रश्न सोधूँ ?
राजेश दाइ : त्यो पनि भर्खरै सोधिसकिस्, अरू केही छ सोध्नु ?
रजनीकान्त : (दिक्क हुँदै) छैन दाइ ।


* रजनी : मेरो यो जिन्सलाई २ हजार ५ सय रुपैयाँ पर्‍यो, यो सर्टलाई २ हजार रुपैयाँ पर्‍यो, यो जुत्तालाई ५ हजार रुपैयाँ हालें ।
राजेश हमाल : चुप लाग, पहिले पाइन्टको फस्नर बन्द गर, २५ रुपैयाँ जाने फुलबुट्टे पेन्टी देखिएको छ ।

* राजेश हमाल र रजनीकान्त फलास खेल्दै थिए ।
राजेश दाइ (अचम्मित) : ३ वटा एक्का परेको छ ।
तर राजेशले रजनीकान्तलाई जित्न सकेनन्, किन थाहा छ ?
रजनीकान्तलाई ३ वटा रा